Have you any question?

091521223

kailali@fwu.edu.np

Event Detail

कैलाली बहुमुखी क्याम्पस र सरोकार समूहबीच छलफल कार्यक्रम २०८३

  • All (Event for)
  • Aug 22, 2026 (Start Date)
  • Aug 26, 2026 (End Date)
  • कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
  • कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
  • Event detail

Note :

यस छलफल कार्यक्रमको मुख्य उद्देश्य कैलाली बहुमुखी क्याम्पसलाई आगामी दिनमा कसरी अझ प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नु हो क्याम्पससँग सम्बन्धित विभिन्न सरोकारवाला समूहहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उहाँहरूको अमूल्य सल्लाह र सुझावहरू संकलन गर्नु यसको प्रमुख लक्ष्य हो। प्राप्त सुझावहरूको आधारमा क्याम्पसले अब गर्नुपर्ने मुख्य कार्यहरू पहिचान गर्ने र भावी कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका मुख्य आकर्षणहरू:
  • सरोकारवालाहरूबीच अन्तरक्रिया र खुला छलफल।
  • आगामी दिनका चुनौती र अवसरहरूबारे सल्लाह तथा सुझाव संकलन।
  • क्याम्पसको भावी रणनीति र कार्यदिशा तय।