Have you any question?

091521223

kailali@fwu.edu.np

Event Detail

सह-प्राध्यापक डा. रामचन्द्र बिनाडीको सेवा अवकाश तथा बिदाई समारोह

  • All (Event for)
  • Jul 21, 2026 (Start Date)
  • Jul 21, 2026 (End Date)
  • कैलाली बहुमुखी क्याम्पसम, धनगढी, कैलाली
  • कैलाली बहुमुखी क्याम्पसम, धनगढी, कैलाली
  • Event detail

Note :


 अंग्रेजी विभागका आदरणीय सहप्राध्यापक डा. रामचन्द्र विनाडी (Associate Professor Dr. Ram Chandra Binadi) ज्यूको सम्मानपूर्ण बिदाइ कार्यक्रम सम्पन्न भएको छ। वि.सं. २०५८ सालेदखि आफ्नो ज्ञान, अनुभव, अनुशासन र प्रेरणादायी शिक्षणमार्फत हजारौँ विद्यार्थीको भविष्य निर्माणमा अतुलनीय योगदान पुर्‍याउनु भएका डा. विनाडी ज्यूको समर्पण र सेवाको उच्च सम्मान गर्दै क्याम्पस परिवारले उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। उहाँले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान, विद्यार्थीप्रतिको आत्मीयता र शैक्षिक उत्कृष्टताप्रतिको समर्पण सधैं स्मरणीय रहनेछ।
कैलाली बहुमुखी क्याम्पस परिवारबाट आदरणीय डा. रामचन्द्र विनाडी ज्यूको आगामी जीवन सुख, स्वास्थ्य, सफलता र निरन्तर सिर्जनात्मक यात्राका लागि हार्दिक शुभकामना।