Have you any question?

0915221223

kailali@fwu.edu.np

Event Detail

Faculty Capacity Development Programme for Community Campuses of Sudurpashchim Province

  • All (Event for)
  • Jun 16, 2026 (Start Date)
  • Jun 20, 2026 (End Date)
  • Kailali Multile Campus Dhangadhi Kailali
  • Kailali Multile Campus Dhangadhi Kailali
  • Event detail

Note :

कैलाली बहुमुखी क्याम्पससँगको सहकार्यमा Mid-West University Training Unit (MUTU) द्वारा आयोजित सुदूरपश्चिम प्रदेशका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको Faculty Capacity Development को लागि आयोजना गरिएको पाँचदिने कार्यक्रम सम्पन्न भएको छ! यस प्रशंसनीय कार्यको लागि MUTU परिवारलाई हार्दिक धन्यवात ! Faculty Development को लागि यस्तै खालका कार्यक्रमहरू आयोजना भइरहून! प्राज्ञिक कर्ममा लागेकाहरूले आफ्नो र आफ्नो क्षेत्रको मात्र विश्वविद्यालयका प्राध्यापकहरूको पेशागत विकास नहेरी यसरी नै अन्य क्षेत्र र विश्वविद्यालयका प्राध्यापकहरूको समष्टिगत बृद्वि विकास गर्ने भूमिका निर्वाह गर्नु अत्यन्तै प्रशंसनीय कार्य हो! उक्त कार्यक्रमको ब्यवस्थापकीय भूमिका निर्वाह गर्न पाउँदा कैलाली बहुमुखी क्याम्पस परिवार गौरवान्वित छ! आगामी दिनहरूमा यस्तै खालका प्राज्ञिक कार्यहरूमा सहकार्य गर्न KMC family सदैव तत्पर रहनेछ! सहजकर्ताको भूमिकाको जिम्मेवारी प्रदान गरेकोमा MUTU team प्रति विशेष आभार! उक्त कार्यक्रमबाट बिभिन्न सामुदायिक क्याम्पसका ६० जना सर/मेमहरूले पेशागत विकास गर्ने अवसर प्राप्त गर्नुभएको थियो! 
Great lead of the training unit Kalpana Poudel mam and Kamala Tiwari mam! 
जय MUTU, जय Campus faculty members!