Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

बी.ए.एल.एल.बी.को प्रवेश परीक्षामा उत्तीर्ण भई यस क्याम्पसमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले आवेदन पेश गर्ने सम्बन्धी सुचना ।

  • By / Admin
  • Nov 22, 2024
  • Notice for: All

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०८१/०८२ मा नया“ भर्नाका लागि सुदूरपश्चिम विश्वविद्यालय, कानुन संकायद्वारा मिति २०८१/०८/०४ गते सञ्चालन भएको बी.ए.एल.एल.बी. को प्रवेश परीक्षामा उत्तीर्ण भएका तपसिलका विद्यार्थीहरुमध्ये यस क्याम्पसमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले भर्नाको लागि मिति २०८१ मंसिर १६ गते कार्यालय समयभित्र यस क्याम्पसको प्रशासन शाखामा आवेदन पेश गर्नहुन जानकारीको लागि सूचित गरिन्छ ।


पुनश्चः भर्नाका लागि क्याम्पसमा आवेदन दिने विद्यार्थीहरुको योग्यताक्रम सूचिका आधारमा यस क्याम्पसले योग्यता सुची प्रकाशन गर्नेछ र सो सूचीका आधारमा क्याम्पसे स्वीकृत कोटा भित्र रही भर्ना गर्नेछ ।