आन्तरिक परीक्षा (Mid-term Exam) सम्बन्धी जरुरी सूचना!
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि:
???? नियमित परीक्षा (Regular):• स्नातकोत्तर (Master's): २ औं र ४ औं सेमेस्टर• स्नातक (Bachelor's): ६ औं सेमेस्टर
परीक्षा सुरु हुने मिति: २०८३ भाद्र ८ गतेदेखि
???? छुट परीक्षा (Last Chance for Missed Exams):• स्नातक (Bachelor's): २ औं र ४ औं सेमेस्टरका परीक्षा दिन छुटेका विद्यार्थीहरूका लागि अन्तिम मौका।
परीक्षा सुरु हुने मिति: २०८३ भाद्र ८ गतेदेखि
परीक्षा तालिका सम्बन्धित विभागबाट प्रकाशित समयतालिका अनुसार हुनेछ।