सुदूरपश्चिम विश्वविद्यालय, इन्कुवेशन सेन्टर, कैलाली बहुमुखी क्याम्पसको आयोजनामा हुन गइरहेको 'सुदूरपश्चिम नवउद्यमी सम्मेलन २०८३' मा सहभागी भई आफ्नो नवीन व्यावसायिक विचार (Business Idea) लाई उद्यमीशीलतामा रूपान्तरण गर्न इच्छुक विद्यार्थी तथा युवाहरूका लागि आवेदन खुला गरिएको छ।
महत्वपूर्ण विवरणहरू:
आवेदन पेस गर्ने अन्तिम मिति: २०८३ असोज मसान्तसम्म
सम्मेलन मिति: २०८३ कात्तिक १३, १४ र १५ गते
स्थान: कैलाली बहुमुखी क्याम्पस, धनगढी