Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

हरितालिका (तीज) पर्वको बिदा सम्बन्धी सूचना!

  • By / Admin
  • Sep 11, 2026
  • Notice for: All
सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक पात्रो अनुसार मिति २०८३ भाद्र २९ गते सोमबारका दिन 'हरितालिका (तीज)' को अवसरमा क्याम्पस बिदा रहने जानकारी गराइन्छ।