Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

अत्यन्त जरूरी सूचना!

  • By / Admin
  • Sep 25, 2026
  • Notice for: All


जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान र निरन्तर भइरहेको वर्षालाई ध्यानमा राख्दै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा आज मिति २०८३/०६/०९ गते सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ।

 #FWU #ExamPostponed #Notice #NoticeUpdate