Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

B.Sc. CSIT प्रतिक्षा सूचीमा रहेका विद्यार्थीहरुको भर्ना सम्बन्धी सूचना ।

  • By / Admin
  • Oct 18, 2024
  • Notice for: All



यस क्याम्पसमा मिति २०८१/०६/०५ गते सञ्चालन भएको B.Sc. CSIT प्रथम सेमेस्टरको प्रवेश परीक्षामा सम्मिलित देहायअनुसारका प्रतिक्षा सूचीमा रहेका विद्यार्थीले मिति २०८१/०७/०७ गतेभित्र भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिमा भर्ना नभएमा प्राथमिकताको आधारमा भर्ना गरिनेछ ।