Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

स्नातकोत्तर तह (Master's) प्रवेश परीक्षा सूचना

  • By / Admin
  • Nov 27, 2026
  • Notice for: All

स्नातकोत्तर तह (Master's) प्रवेश परीक्षा सूचना

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पस, धनगढीमा शैक्षिक सत्र २०८३/०८४ का लागि MBA, MBS, MA, र M.Ed. कार्यक्रममा नयाँ भर्ना खुला भएको छ।

MBA: फाराम बुझाउने अन्तिम मिति पौष १५ | प्रवेश परीक्षा: पौष १८ गते (बिहान ११:०० बजे)

MBS: फाराम बुझाउने अन्तिम मिति पौष १५ | प्रवेश परीक्षा: पौष १९ गते (बिहान ११:०० बजे)

MA : फाराम बुझाउने अन्तिम मिति पौष १५ | प्रवेश परीक्षा: पौष १९ गते (बिहान ११:०० बजे)

M.Ed.: फाराम बुझाउने अन्तिम मिति पौष १६ | प्रवेश परीक्षा: पौष १८ गते (दिउँसो १:०० बजे)