सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पस अन्तर्गत विभिन्न संकायका स्नातक तह
तेस्रो र पाँचौँ सेमेस्टरको कक्षाहरू सञ्चालन सम्बन्धमा।
पठनपाठन सुरु हुने मिति: २०८३/०८/०३ गते, बिहीबारदेखि सम्बन्धित विभागका शिक्षण समिति अध्यक्ष र कार्यक्रम संयोजकले तोकेको समयअनुसार कक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरू र प्राध्यापकज्यूहरूलाई जानकारीका लागि सूचित गरिन्छ।