Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

छात्रवृत्ति आवेदन सूचना

  • By / Admin
  • Nov 27, 2026
  • Notice for: All
शैक्षिक सत्र २०८३/०८४ मा स्नातक तहको BBS, BBA, BHM, B.Sc., B.Sc. CSIT, BIT, BA/BSW, BCA,
 B.Ed./B.Ed. CSIT, र BA LLB को पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नुहुनेछ।  
  अन्तिम मिति: २०८३/०९/०८ गतेसम्म
 नोट: आरक्षण कोटा/समूहमा आवेदन दिन चाहने विद्यार्थीले कुनै २ वटा समूहमा मात्र आवेदन दिन पाउनेछन्।
 सम्पर्क: 091-521223 | वेबसाइट: kailali.fwu.edu.np  कागजातहरूको सूची र छात्रवृत्ति वर्गीकरणको पूरा विवरण तस्बिरमा दिइएको छ। समयमै फाराम बुझाउनुहोला! ✨