सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसको शैक्षिक सत्र २०८२/८३ मा स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा भर्ना भई मासिक शिक्षण शुल्क मिनाहा छात्रवृत्तिका लागि छनोट हुनुभएका विद्यार्थीहरूको नतिजा सम्बन्धी सूचना प्रकाशित गरिएको छ।
नोट: नामथर, रोल नं. र संकायमा कुनै फरक परेको वा थप जानकारी लिनु पर्ने भएमा नतिजा प्रकाशन भएको ७ दिनभित्र छात्रवृत्ति समिति वा प्रशासन सम्पर्क गर्नुहोला #FarWesternUniversity
See less