Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

स्नातक तह प्रथम सेमेस्टरमा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सम्बन्धी सूचना!

  • By / Admin
  • Aug 12, 2026
  • Notice for: All

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पस, धनगढीमा शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तह प्रथम सेमेस्टरमा व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि र कानुन सङ्काय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि पुनः प्रवेश परीक्षाको कार्यक्रम प्रकाशित गरिएको छ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरूले तोकिएको समयसीमाभित्र आवेदन फाराम बुझाउनुहुन सूचित गरिन्छ।

सङ्काय तथा कार्यक्रमहरू:

  • व्यवस्थापन सङ्काय: BBS

  • मानविकी तथा सामाजिकशास्त्र सङ्काय: BA/BSW, BCA

  • शिक्षाशास्त्र सङ्काय: B.Ed., B.Ed. CSIT

  • विज्ञान तथा प्रविधि सङ्काय: B.Sc. General (Physical & Bio Group), BIT

  • कानुन सङ्काय: BA-LLB (अनलाइन फाराम) https://law.fwu.edu.np 

(विस्तृत जानकारी, योग्यता, परीक्षा मिति र समयका लागि संलग्न आधिकारिक सूचना हेर्नुहोला।)

डा. लोक बहादुर विष्ट

क्याम्पस प्रमुख

कैलाली बहुमुखी क्याम्पस, धनगढी