Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

BA / BSW कार्यक्रमको प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना

  • By / Admin
  • Aug 10, 2026
  • Notice for: All

सुदूरपश्चिम विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय, डीनको कार्यालयद्वारा मिति २०८३/०४/२४ गते यस कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन भएको BA / BSW कार्यक्रमको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको छ।

उक्त परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूले मिति २०८३/०४/२५ देखि ३१ गतेसम्म नेपाल बैंक लिमिटेडमा तोकिएको शुल्क (रु. ५,२००/-) जम्मा गरी भर्ना भइसक्नुहुन सूचित गरिन्छ। साथै, भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण तथा कक्षा सञ्चालन कार्यक्रम मिति २०८३ भाद्र ०२ गते बिहान ११:०० बजे क्याम्पसमा हुने व्यहोरा समेत जानकारी गराइन्छ।