Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

B.Sc प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना!

  • By / Admin
  • Aug 21, 2026
  • Notice for: All

सुदूरपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायअन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८३/८४ का लागि मिति २०८३/०४/१७ गते सञ्चालन गरिएको B.Sc. कार्यक्रमको प्रवेश परीक्षाको नतिजा (Merit List) प्रकाशन गरिएको छ। प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई!

प्रवेश परीक्षामा उत्तीर्ण भई Merit List मा नाम परेका विद्यार्थीहरूका लागि भर्ना सम्बन्धी विवरण निम्न अनुसार छ:

भर्ना हुने समय: २०८३/०४/२१ गतेदेखि २०८३/०४/२७ गतेसम्म