सुदूरपश्चिम विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत यस कैलाली बहुमुखी क्याम्पसमा मिति २०८३/०४/१७ गते सञ्चालित BBS कार्यक्रमको प्रवेश परीक्षा (Entrance Exam) को नतिजा प्रकाशन गरिएको छ।
प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई!
भर्ना सम्बन्धी विवरण: भर्ना हुने समय: मिति २०८३/०४/१९ देखि ३१ गतेसम्म
भर्ना शुल्क: रु. ५,२००/- (पाँच हजार दुई सय मात्र)