इच्छुक फर्म वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातहरू सहित क्याम्पसमा सूची दर्ता गराउनुहुन अनुरोध गरिन्छ।
आवश्यक कागजातहरू (Copies of Documents Required):
- फर्म/कम्पनी दर्ताको अद्यावधिक नवीकरण भएको प्रमाणपत्र
- मूल्य अभिवृद्धि कर (VAT) वा PAN दर्ता प्रमाणपत्र
- आ.व. २०८२/८३ सम्मको कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)
- कालो सूचीमा नपरेको स्वयम् घोषणापत्र
- रीतपूर्वक भरिएको सूची दर्ता फाराम (फाराम क्याम्पसको वेबसाइटमा उपलब्ध
१. स्टेशनरी, पुस्तक, खेलकुद तथा कार्यालय सामान आपूर्ति
२. कम्प्युटर, ल्यापटप, प्रिन्टर, इलेक्ट्रोनिक्स तथा मर्मत कार्य
३. विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी कार्य
४. फर्निचर तथा फर्निसिङ सामान आपूर्ति एवं मर्मत
५. भवन तथा रंगरोगन सम्बन्धी सामग्रीहरू
६. स्वदेशी तथा विदेशी पुस्तक र जर्नल आपूर्ति
७. खानेपानी, धारा तथा विद्युत जडान एवं मर्मत
८. निर्माण कार्य सम्बन्धी सामग्रीहरू आपूर्ति
९. हार्डवेयर, विद्युतीय तथा प्लम्बिङ सम्बन्धी कार्य
१०. आवास, खाना, खाजा तथा जलपान सम्बन्धी कार्य
११. परामर्श तथा प्राविधिक सेवा आपूर्ति
१२. विविध फुटकर सामग्रीहरू