सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा आदरणीय शिक्षक शिक्षिकाहरूका लागि गर्मी बिदा सम्बन्धी सूचना प्रकाशित गरिएको छ।
????️ बिदा अवधि: २०८३ जेठ २६ गतेदेखि २०८३ असार १५ गतेसम्म।
???? कक्षा सञ्चालन: २०८३ असार १६ गतेदेखि सम्पूर्ण कक्षाहरू पूर्ववत् रूपमा नियमित सञ्चालन हुनेछन्।
???? पुनश्च: सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालन भइरहेका सेमेस्टर/सान्त परीक्षा (End-Semester Exams) हरू भने पूर्व निर्धारित कार्यतालिका (Routine) अनुसार नै यथावत सञ्चालन हुनेछन्।