Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

स्नातकोत्तर तह (Master's Degree) प्रथम सेमेस्टरका विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना! ????

  • By / Admin
  • Apr 1, 2026
  • Notice for: All
कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८२/०८३ मा स्नातकोत्तर तह (MBS, MBA, MA, र M.Ed.) प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको जानकारी गराइन्छ।