Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

आन्तरिक परीक्षा स्थगन सम्बन्धी सूचना ।

  • By / Admin
  • Apr 25, 2025
  • Notice for: All

यस क्याम्पसको स्नातक तहको सम्पूर्ण संकाय अन्तर्गत, तृतीय र छैठौं सेमेष्टरको आन्तरिक परीक्षा (Mid-term Exam) मिति २०८२ बैशाख १४ गतेदेखि सञ्चालन हुने भनिएकोमा अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ ।