Have you any question?

0915221223

kailali@fwu.edu.np

News Detail

  • By / Admin
  • Apr 7, 2026

सुदूरपश्चिम विश्वविद्यालयको नयाँ कार्यालय समय र बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना!

सुदूरपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार यस क्याम्पस लगायत विश्वविद्यालय मातहतका सम्पूर्ण निकायहरूमा नयाँ कार्यतालिका लागू भएको जानकारी गराइन्छ।