Have you any question?

091521223

kailali@fwu.edu.np

News Detail

  • By / Admin
  • Jul 30, 2025

नयाँ क्याम्पस प्रमुखमा डा. लोक बहादुर बिष्ट नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा सह-प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त हुनुभएको छ।

आज विश्वविद्यालयले उहाँलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। विगत २४ वर्ष देखि उहाँ यस क्याम्पसमा कार्यरत हुनुहुन्छ। वि.सं. २०७९ साल देखि उहाँ सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो।