Have you any question?

0915221223

kailali@fwu.edu.np

News Detail

  • By / Admin
  • May 21, 2021

धनगढीमाअक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरकालागी कैलाली बहुमुखी क्याम्पस परिवारबाट रु १,५०,४०० हस्तान्तरण

शुक्रबार, जेठ ०७, २०७८ 

अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा कैलाली बहुमुखी क्याम्पसबाट संकलित रकम १ लाख ५०हजार ४०० रुपैयाँ मेयर नृप बहादुर वडलाई क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी  लगायतको प्राध्यापक समुहले आज उक्त रकम हस्तान्तरण गरेका हुन् । साथै अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा सहयोग गरेकोमा मेयर वडले धन्यवाद ब्यक्त गरेका छन् । 

साभारः State7Online