Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

छात्रवृत्तिकाको अत्यन्त जरुरी सूचना ।

  • By / Admin
  • Jul 23, 2024
  • Notice for: All
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र् २०८०/८१ मा यस क्याम्पसको स्नातकोत्तर तह र स्नातक तह, प्रथम सेमेष्टरको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले सु.प.वि.को आन्तरिक कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद ३ दफा २५ अनुसार छात्रवृत्तिका लागि आवेदन पेश गरेका केही विद्यार्थीहरुले आवश्यक थप कागजातहरु सहित मिति २०८१/०४/११ गतेभित्र क्याम्पस प्रशासनमा बुझाउन हुन सूचित गरिन्छ । अन्यथा निज विद्यार्थीहरुका छात्रवृत्ति फाराम उपर कुनै कारवाही हुने छैन ।