Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

अनलाईन मार्फत पठनपाठन सञ्चालन हुने सूचना ।

  • By / Admin
  • May 18, 2021
  • Notice for: All

यस कैलाली बहुमुखी क्याम्पसका २०७८ बैशाख २२ गतेदेखि बन्द गरिएका बिभिन्न तह र कक्षाहरुको पठनपाठन  २०७८ जेष्ठ ५ गतेदेखि अनलाईन मार्फत यथावत समयमा सञ्चालन गरिने व्यहोरा सम्पुर्ण प्राध्यापकज्यूहरु र विद्यार्थी वर्गको जानकारीका लागि अनुरोध छ । 


क्याम्पस प्रमुख