Have you any question?

0915221223

kailali@fwu.edu.np

Notice Detail

पठनपाठन बन्द रहने सूचना ।

  • By / Admin
  • May 5, 2021
  • Notice for: All

यस कैलाली बहुमुखी क्याम्पसमा हाल अनलाईन मार्फत सञ्चालन भइरहेका सम्पुर्ण तहको पठनपाठन २०७८ बैशाख २२ गतेदेखि जेष्ठ ४ गतेसम्म स्थगित गरिएको र जेष्ठ ५ गतेदेखि यथावतरुपमा सञ्चालन गरिने व्यहोरा सम्पुर्ण प्राध्यापकज्यूहरु र विद्यार्थी वर्गको जानकारीका लागि अनुरोध छ । 


क्याम्पस प्रमुख