Have you any question?

0915221223

kailali@fwu.edu.np

News Detail

  • By / Admin
  • May 12, 2021

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक र कर्म चारीको तर्फबाट ह्युमानिटी फाउण्डेसनलाई एक लाख २५ हजार रुपैया सहयोग

ह्युमानिटी फाउण्डेसन नेपालको सुदूर पश्चिमका अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गराउने अभियानका लागी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक र कर्म चारी परिवारको तर्फबाट सङ्कलन गरिएको एक लाख २५ हजार रुपैया सहयोग स्वरुप ह्युमानिटी फाउण्डेसनलाई  प्रदान गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका  प्राध्यापक संघ सभापति डाक्टर लोक बहादुर बिष्टले एक लाख २५ हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।